सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एमाले अधिवेशन : मतदान सकियो, मतगणना आजै

नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि जारी निर्वाचनअन्तर्गत मतदान सकिएको छ। धनगढीमा आज विहान ९ बजेदेखि सुरु भएको मतदान साँझ ६ बजे सकिएको हो। जिल्लामा ६ सय ९ मतदाता रहेकोमा ५ सय ८९ मत खसेको निर्वाचन समितिले जनाएको छ। आजै रातिदेखि पार्टी कार्यालयमा मतगणना पनि सुरु गर्ने निर्वाचन समितिले जनाएको छ।

कमेन्ट लोड गर्नुस