सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय गायिका लता मंगेशकरलाई कोरोना संक्रमण

२०७८ पुष २७, ०३:३५ खबर संवाददाता

काठमाडौं: भारतकी चर्चित गायिका लता मंगेशकरलाई कोरोना संक्रमण भएको छ। मंगेशकरलाई ब्रिच केन्डी अस्पतालको आइसियूमा भर्ना गरिएको बताइएको छ। डाक्टरहरूका अनुसार ९२ वर्षीया मंगेशकरलाई कोरोना संक्रमण र निमोनिया एकसाथ देखिएको छ। 

मंगेशकरले आफ्नो जीवनको ८० वर्ष सांगीतिक क्षेत्रमा तीस हजारभन्दा बढी गीत गाइसकेकी छिन्। 

कमेन्ट लोड गर्नुस