सुदूरपश्चिम सरकारद्वारा १५० पर्ने एप्रोन १०३८ मा खरिद, ४४ लाख भ्रष्टाचार
सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आर्थिक वर्ष २०७७/०७८ मा ४ करोडका सामग्री खरिदको योजना थियो। पशुका लागि आवश्यक भ्याक्सिनलगायतका सामग्री खरिदका लागि मन्त्रालयले ४ करोडको कार्यक्रम स्वीकृत भएको थियो। उक्त रकमबाट मन्त्रालयले सामग्री खरिदका लागि २०७७ असोज २० गते लागत अनुमान स्वीकृत गर्दै बोलपत्र आह्वान गरियो।
कमेन्ट लोड गर्नुस