सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिशिरको ‘मरिलानु के नै छ र’ सार्वजनिक (भिडियोसहित)

२०७८ माघ २३, ०३:२२ खबर संवाददाता

काठमाडौंः गायक तथा सर्जक शिशिर योगीको स्वरमा रहेको गीत ‘मरिलानु के नै छ र’ सार्वजनिक भएको छ। गीतकार एसपी सापकोटाको शब्द रचना तथा बीबी अनुरागीको सङ्गीत संयोजन रहेको उक्त गीत हालै सार्वजनिक भएको हो। 

उक्त गीत अहिले युट्युव तथा टिकटकमा भाइरल भइरहेको छ।


 

कमेन्ट लोड गर्नुस