सुदूर नेपाललाई विश्वसँग जोड्दै

साहित्यकार तारानाथ शर्माको निधन

२०७८ फाल्गुन ३, १२:१० खबर संवाददाता

काठमाडौँ: लोकप्रिय साहित्यकार डा. तारानाथ (ताना) शर्माको मंगलबार बिहान निधन भएको छ। लामो समयदेखि डिमेन्सिया(विस्मृति) रोगबाट ग्रसित शर्मा मुटु रोग, उच्च रक्तचाप, मधुमेहसमेतको स्वास्थ्य समस्या झेल्दै आएको शर्माको ८७ वर्षको उमेरमा निधन भएको हो। 

उनले मंगलबार अपराह्न पशुपति आर्यघाटमा अन्तिम संस्कार हुने भएको छ। उनले लेखेको ‘घनघस्याको उकालो काट्दा’ शीर्षक निबन्ध निकै चर्चित छ। बैतडीबाट डडेल्धुरा आउदाको स्मरण त्यसमा समेटिएको थियो। 

कमेन्ट लोड गर्नुस