सुदूर नेपाललाई विश्वसँग जोड्दै

भुपेन्द्र थापा मगर बने नेपाल आइडल सिजन–४

२०७८ चैत्र ५, ०९:३० खबर संवाददाता

काठमाडौंः भुपेन्द्र थापा मगर नेपाल आइडल सिजन–४ को विजेता बनेका छन्। आज भएको ग्रान्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै भुपेन्द्रले नेपाल आइडल सिजन–४ को उपाधि जितेका हुन्। टाइटलसँगै उनले नगद ३० लाख रुपैयाँ हात पारेका छन्। 

फष्टरनरअप नाम्गेल तामाङ भए भने सेकेन्ड रनरअप रञ्जित नेपाली बने। 

कमेन्ट लोड गर्नुस