सुदूर नेपाललाई विश्वसँग जोड्दै

नायिका वर्षा सिवाकोटीद्वारा बोल्ड तस्बिर सार्वजनिक

२०७८ चैत्र ६, १०:४३ खबर संवाददाता

धनगढी: अभिनेत्री वर्षा सिवाकोटीले बोल्ड तस्बिर सार्वजनिक गरेकी छन्। आफू अमेरिकामा रहेको जानकारी दिँदै उनले  सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गरेकी हुन्।  

समुद्रमा बिकनीमा फोटो सुट गराएर उनले सामाजिक सञ्जालमा राखेको तस्बिरमा विभिन्न खाले प्रतिक्रिया आइरहेका छन्।  

 

कमेन्ट लोड गर्नुस