सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउथ इन्डियन अभिनेत्रीको सडक दुर्घटनामा निधन

२०७८ चैत्र ८, ०३:५७ खबर संवाददाता

काठमाडौं:  तेलगु भाषाको वेब सिरिज ‘मैडम सर मैडम अंते’ बाट चर्चामा आएकी अभिनेत्री गायत्री (डाली डी क्रुज)को निधन भएको छ। होली मनाएर घर फर्किरहँदा २६ वर्षीय उनको सडक दुर्घटनामा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनका साथीको उपचारका क्रममा निधन भएको छ। 

अभिनयसँगै युट्युबमार्फत पनि चर्चामा रहेकी गायत्री तेलगु भाषि दर्शकमाझमा निकै लोकप्रिय थिइन्। 
 

कमेन्ट लोड गर्नुस