धनगढीकी सुष्माको बोल्ड अवतार
२०७८ चैत्र १०, ०५:५८
धनगढी: धनगढी घर भएकी सुष्मा अधिकारीले बोल्ड तस्बिर सार्वजनिक गरेकी छिन्। मोडेल सुष्माले बिहीवार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो बिकनी फोटो सार्वजनिक गरेकी हुन्।
तस्बिर राख्दै उनले लेखेकी छिन्, ‘म कूल छु, तर गर्मीले मलाई हट बनाएको छ।’
कमेन्ट लोड गर्नुस