सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘केजीएफ–३’ पनि आउँदै !

२०७९ वैशाख १, ०३:३५ खबर संवाददाता

काठमाडौं: सुपरस्टार यशको बहुप्रतिक्षित एक्सन फिल्म ‘केजीएफ च्याप्टर २’ हलमा लागिसकेको छ।  सञ्जय दत्त र रविना टण्डन स्टारर फिल्मको  फर्स्ट डे फर्स्ट शो हेरिरहेका मानिसहरूले सामाजिक सञ्जालमा ’केजीएफ च्याप्टर ३’ को माग गरिरहेका छन्।

निर्माताले पनि ‘केजीएफ च्याप्टर ३’ को सङ्केत दिन थालेका छन्। भने अर्कोतिर फ्यानले यसको तेस्रो भागको कथा कम्पोज गर्न थालेका छन्। एक प्रयोगकर्ताले लेखे, ‘मलाई लाग्छ जब रक्की हिन्द महासागरमा पौडी खेलिरहेका थिए। हामीलाई त्यहाँ अमेरिकी नौसेना आउँदैछ भन्ने संकेत दिइएको थियो, त्यसैले यस्तो देखिन्छ कि अमेरिकी नौसेनाले रक्कीलाई बचाउनेछ र त्यहाँ सीआईए लिङ्क छ।’  

‘केजीएफ २’  कन्नड बाहेक हिन्दी, तमिल, तेलुगु र मलायालम भाषामा रिलिज भएको छ। -अमर उजालाबाट
 

कमेन्ट लोड गर्नुस