सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘केजीएफः च्याप्टर २’ले पहिलो दिन कति कमायो ?

२०७९ वैशाख २, ०५:०७ खबर संवाददाता

काठमाडौंः फिल्म ‘केजीएफः च्याप्टर २’ ले शुक्रबार पहिलो दिन ५३ करोड बढीको बक्स अफिस कलेक्शन गर्दै कयौं रेकर्ड तोडेको छ।

‘केजीएफः च्याप्टर २’ को हिन्दी भर्सनले ‘ओपनिङ–डे’ मा नै ५३.९५ करोडको कलेक्शन गर्दै नयाँ रेकर्ड बनाएको हो। त्यस्तै फिल्मको तमिल, तेलुगु, कन्नड, मलयालम र हिन्दी गरी सबै भर्सनले कुल १३४.५ करोडको बम्पर कलेक्शन गरेको छ।
 

कमेन्ट लोड गर्नुस