सुदूर नेपाललाई विश्वसँग जोड्दै

केकी अधिकारीले गुपचुप विवाह गरेको खुलासा 

२०७९ वैशाख ७, ०५:५० खबर संवाददाता

धनगढीः नायिका केकी अधिकारीले गुपचुप विवाह गरेको खुलासा भएको छ। आज (बुधबार) परिवार र निकटका केही साथीहरूको जमघटमा उनले विवाह गरेको स्रोतले बतायो।

तर उनले विवाह कोसँग विवाह गरेकी हुन् भन्ने खुलिसकेको छैन। स्रोतका अनुसार विवाह भएको र भोलि सबै सार्वजनिक गरिने भएको छ। केकीले भोलि विवाहको तस्बिर सार्वजनिक गर्ने योजना बनाएको बताइएको छ। उनी केही समयदेखि प्रेममा थिइन्। उनले आफ्नो प्रेमलाई मिडियाबाट भने लुकाउँदै आएकी थिइन्।

कमेन्ट लोड गर्नुस