सुदूर नेपाललाई विश्वसँग जोड्दै

नारायण गोपालको ‘मलाई माफ गरिदेउ’ पञ्जाबी भर्जनमा (भिडियो)

२०७९ वैशाख ८, ११:२५ खबर संवाददाता

काठमाडौं: स्वर सम्राट नारायण गोपालको स्वरमा रहेको लोकप्रिय गीत ‘मलाई माफ गरिदेउ’ को कभर गीत सार्वजनिक भएको छ। पञ्जाबी गायक गेभी सिंहले ‘मलाई माफ गरिदेउ’ गाएका हुन्।

लण्डनमै छायांंकन गरिएको यो भिडियोको निर्देशन जि एस जोन्नीले गरेका हुन्। उक्त गीतको भिडियो संसार ब्ल्गको यूट्युब च्यानलबाट रिलिज गरीएको छ। 


 

कमेन्ट लोड गर्नुस