सुदूर नेपाललाई विश्वसँग जोड्दै

समिक्षा अधिकारीले लेखिन्, ‘तिम्रो लागि सधैं म हार्न सक्छु’

२०७९ वैशाख १५, ११:४१ खबर संवाददाता

धनगढी: गायिका समिक्षा अधिकारीले बिहीवार सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गरेकी छिन्। उनले आफ्नो फेसबुकमा ४ पङ्क्तिको एक मुक्तक लेखेकी हुन्। 
उनले लेखेकी छिन्,

‘तिमीलाई माया गर्छु रत मर्न सक्छु मार्न सक्छु 
तिम्रो लागि आफैलाई दुखमा पार्न सक्छु 
तिम्रो जितमा उत्सव मनाउने मान्छे हु म 
त्यसैले त तिम्रो लागि सधैं म हार्न सक्छु’

यो मुक्तक उनले कसालाई सर्मपित गरेको हो भन्नेबारे खुलाएकी छैनिन्। तर उनको यो पोस्टलाई लिएर सामाजिक सञ्जालमा टिप्पणी भइरहेका छन्।

 

 

कमेन्ट लोड गर्नुस