कसरी भयो बलिउड अभिनेत्री महिमा चौधरीको यस्तो हालत ?
२०७९ जेठ २६, ०४:५४
एजेन्सी: कुनैबेला आफ्नो सुन्दर र ग्ल्यामर अन्दाजले अत्यधिक प्रशंसक बटुलेकी महिमा चौधरीको स्वरुप फेरिएको छ। चौधरीलाई स्तन क्यान्सर भएको छ। स्तन क्यान्सरका कारण गरिएको किमो थेरेपीले महिमाको कपाल झरेका छ।
बलिउडका अभिनेता अनुपम खेरले महिमा चौधरीसँग आफ्नो एउटा भिडियो सेयर गरेका छन् जसमा उनले महिमा चौधरीको क्यान्सरको खबर साझा गरेका छन्। अनुपम खेरले महिमा चौधरीलाई हिरो बताएका छन्।
कमेन्ट लोड गर्नुस