सुदूर नेपाललाई विश्वसँग जोड्दै

टिभी होस्ट आमिर लिआकत मृत फेला 

२०७९ जेठ २६, ०६:११ खबर संवाददाता

काठमाडौं: पाकिस्तानीका प्रख्यात  टिभी होस्ट तथा राजनितिज्ञ आमिर लिआकत आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्।  हिजोदेखि उनको स्वास्थ्यमा समस्या देखिएको थियो तर उनी अस्पातल जान भने मानेका थिएनन्।

लिआकत इमरान खान नेतृत्व पार्टी तारिखे ए इन्साफबाट निर्वाचित सांसद पनि हुन्। उनले हालै मात्र पार्टीबाट रजिनामा घोषणा गरेका थिए।

कमेन्ट लोड गर्नुस