सुदूर नेपाललाई विश्वसँग जोड्दै

भानुजयन्तीको अवसरमा हेमन्ता भट्टराईको तिज गीत लोकार्पण 

२०७९ असार २९, ०५:४१ खबर संवाददाता

धनगढी: धनगढीमा भानुजयन्तीको अवसरमा हेमन्ता भट्टराईको तिज गीत लोकार्पण गरिएको छ।  गायिका हेमन्ता भट्टराई बाल गायक सुप्रिम मल्ल र प्रियंका शर्माको तिज गित सार्वजनिक गरिएको हो। भिम विष्टको निर्देशन रहेको गितमा अभिनय हेमन्ता, शिद्दु,पुनम,कल्पना,झर्ना पुष्पा, कबिता,अनु,कापिला, प्रियंका, लक्ष्मी र आसिकाको रहेको छ। 

सुदूरपश्चिम साहित्य समाज र कैलाली जनपुस्तकालयको आयोजनामा धनगढीमा प्रभात फेरीसहित विभिन्न कार्यक्रम गरि आदि कवि भानुभक्तको जन्मजयन्ती मनाइएको सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष तिर्थराज पाण्डेयले बताए।

कमेन्ट लोड गर्नुस