महिला संघको अध्यक्षमा उषा मिश्र
२०७९ साउन २७, ०६:३९
काठमाडौँ: नेपाली कांग्रेसले भ्रातृ संगठन नेपाल महिला संघको अध्यक्षमा उषा मिश्र रावतलाई मनोनित गरेको छ।
सिरहा घर भएकी उनलाई कांग्रेसले महिला संघको नेतृत्व सुम्पिएको हो। उनी महिला संघकै निवर्तमान सचिव पनि हुन्।
कमेन्ट लोड गर्नुस