सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेताको टोली नै लिएर प्रचण्ड धनगढी आउँदै

२०७९ भदौ १६, ०२:४२ खबर संवाददाता

धनगढीः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धनगढी आउने भएका छन्। भदौं २१ गते माओवादीको सुदूरपश्चिम प्रदेश समिति बैठक तथा प्रशिक्षण कार्यक्रमका लागि प्रचण्ड धनगढी आउने भएका हुन्। 

उनीसँगै माओवादीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देवबहादुर गुरुङ लगायतका नेताहरू यहाँ आउने बताइएको छ। 

कमेन्ट लोड गर्नुस