सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले सरकारले चुच्चे नक्साबाट इतिहास कायम गरेको छः लेखराज भट्ट

२०७९ भदौ १६, ०६:३५ खबर संवाददाता

धनगढीः नेकपा एमालेका सचिव  लेखराज भट्टले तत्कालीन एमाले सरकारले चुच्चे नक्सा ल्याएर इतिहास कायम गरेको बताएका छन्। बैतडीको पाटनमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भट्टले यस्तो बताएका हुन्। 

यस्तै भट्टले आसन्न निर्वाचनमा एकढिक्का भएर जान कार्यकर्तालाई निर्देशन दिएका छन्। पार्टीभित्रको अन्तरसंघर्षका कारण पार्टी फुटेको बताउँदै भट्टले चुनावमा एक भएर गए जित सुनिश्चित रहेको दाबी गरे।

कमेन्ट लोड गर्नुस