'गुण्डा नाइके' चर्के मिलन एमालेबाट उम्मेदवार सिफारिस
२०७९ भदौ १९, ०५:०३
काठमाडौं: गुन्डा नाइकेको रुपमा चिनिने मिलन गुरुङ (चक्रे मिलन) लाई प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाउन नेकपा एमाले गोरखाले सिफारिस गरेको छ। एमाले गोखराको आइतबार बसेको बैठकले गोरखा २ बाट उनीसहित तीन जनाको नाम प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस गरेको हो।
गुरुङ, दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम प्र्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस भएको छ।
कमेन्ट लोड गर्नुस