प्रधानमन्त्रीले लिखित मन्तव्य वाचन गर्दा सभामुखलाई सभापति भनेपछि...
२०७९ असोज १, ०२:२४
धनगढीः संसदको चालु अधिवेशनको अन्त्य शनिबार मध्यरातबाट हुँदैछ। अधिवेशनको अन्त्यको अवसरमा दलीय आधारमा सांसदहरूले आ–आफ्नो भनाइ राख्ने कार्यसूची थियो।
सो अनुसार सभामुख अग्नि सापकोटाले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई समय दिए। लिखित मन्तव्य वाचन गर्न लाग्दा प्रधानमन्त्री देउवाले सम्माननीय सभामुख महोदय भन्नुपर्नेमा सम्माननीय सभापति महोदय भने।
कमेन्ट लोड गर्नुस