सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेस नेता कोइराला चुनावी अभियानका क्रममा बेहोस्

२०७९ कार्तिक १३, ०८:२४ खबर संवाददाता

काठमाडौँ: कांग्रेस नेता डा. शशांक कोइराला चुनावी अभियानका क्रममा बेहोस भएका छन्। उनी आइतबार नवलपरासीको अमरापुरीमा भएको चुनावी कार्यक्रममा बेहोस भएका हुन्।

उनी मंसिर ४ गते हुने चुनावका लागि नवलपरासी–१ बाट गठबन्धनका उम्मेदवार छन्। उनका स्वकीय सचिव भरत तिवारीका अुनसार कोइरालाको स्वास्थ्य अवस्था सुधार उन्मुख छ। उनलाई चितवनस्थित पुरानो मेडिकल कलेजमा भर्ना गरिएको छ। उनको होस भने फिरेको छ। 
 

कमेन्ट लोड गर्नुस