सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्वमन्त्री बोहराले गरे मतदान 

२०७९ मंसिर ४, ०८:२० खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका पूर्वाधारविकास मन्त्री तथा नेकपा एमालेका तर्फबाट डडेल्धुरा प्रदेशसभा १ का उम्मेदवार पठानसिंह बोहराले मतदान गरेका छन्।

उनले भागेश्वर मावि कटाल केन्द्रबाट मतदान गरेका हुन्। यहाँ उनीसँग सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका खगराज भट्ट प्रतिस्पर्धामा छन्। 

कमेन्ट लोड गर्नुस