सुदूर नेपाललाई विश्वसँग जोड्दै

बर्दिया २ मा रेशम चौधरीका बुवा लालविर फराकिलो मतान्तरले अगाडि

२०७९ मंसिर ५, ०८:१८ खबर संवाददाता

धनगढीः बर्दिया क्षेत्र नं २ मा स्वतन्त्रका उम्मेदवार लालविर चौधरी अग्रस्थानमा छन्। नागरिक उन्मुक्ति पार्टीको समर्थन पाएका स्वतन्त्र उम्मेदवार चौधरीले ३ हजार ४३६ मत ल्याएका हुन्। 

निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार सुरेश पन्थ १ हजार ९ १० मतका साथ दोस्रो स्थानमा छन्। यस्तै एमालेका पंकजसिंह राठौरले १ हजार ९ मत पाएका छन्।

कमेन्ट लोड गर्नुस