सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीका सांसद प्रेमबहादुर आले शपथग्रहणमा अनुपस्थित किन भए ? 

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ पुष ७, ०३:४७ खबर संवाददाता

काठमाडौंः २७५ जना प्रतिनिधि सभाका सदस्य निर्वाचित भएकोमा ४ जना सदस्य सपथ ग्रहणमा अनुपस्थित भएको छन्। संघीय संसद सचिवालयका अनुसार नेकपा एकीकृत समाजवादी०का प्रेमबहादुर आले, नेकपा (माओवादी केन्द्र) का महिन्द्रराय यादव र राकुमार राई र नेपाली काँग्रेसका माया राई अनुपस्थित भएका छन्।

सचिवालयका सहायक प्रवक्तासमेत रहेका उपसचिव दशरथ धमालाका अनुसार उनीहरुमध्ये प्रेमबहादुर आले आफ्नी आमाको निधन भएका कारण अनुपस्थित भएका हुन्। यस्तै अरु सांसद पनि व्यक्तिगत समस्याका कारण अनुपस्थित भएका थिए। 

कमेन्ट लोड गर्नुस