सुदूर नेपाललाई विश्वसँग जोड्दै

आजै दिउँसो ३ बजे गठबन्धन बैठक

२०७९ पुष ९, १२:४८ खबर संवाददाता

 काठमाडौं:नयाँ प्रधानमन्त्री टुङ्गो लगाउन सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतका अनुसार, बैठक अपरान्ह ३ बजेपछि बस्ने छ।  
प्रचण्डजीले सरकारको पहिलो नेतृत्व आफूले पाउनुपर्ने प्रस्ताव राख्नुभएको छ। सरकार बनाउन दिएको समयसीमाभित्रै सहमति गर्ने कोसिस गर्छौं।

कमेन्ट लोड गर्नुस