सुदूर नेपाललाई विश्वसँग जोड्दै

गठबन्धन टुट्यो, सरकार हाम्रो हातबाट बाहिर गयोः रामचन्द्र पौडेल

२०७९ पुष १०, ०१:३८ खबर संवाददाता

धनगढीः नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गठबन्धन टुटेको बताएका छन्।

बैठकपछि उनले पत्रकारहरुसँग भने, ‘प्रचण्डले गठबन्धन तोडेर जानुभयो। गठबन्धन कायम राख्नुपर्थ्यो। अब हाम्रो हातमा केही बाँकि रहेन। सरकार हाम्रो हातबाट बाहिर गयो। अब गठबन्धन टुट्यो हामी छलफलमा बस्दैनौँ भनेर प्रचण्ड बाहिरिनुभयो।’ 
 

कमेन्ट लोड गर्नुस