प्रधानमन्त्री प्रचण्डले लिए शपथ
२०७९ पुष ११, ०४:२७
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन्।
सोमबार नै उपप्रधानमन्त्री र मन्त्रीहरुले पनि शपथ लिनेछन्।
कमेन्ट लोड गर्नुस