सुदूर नेपाललाई विश्वसँग जोड्दै

नवनियुक्त प्रधानमन्त्री दाहालले गरे पदभार ग्रहण

२०७९ पुष १२, ०५:५९ खबर संवाददाता

काठमाडौं: नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले पदभार ग्रहण गरेका छन्। प्रधानमन्त्री दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्रीको कार्यभार सम्हालेका हुन्।

सोमबार दिउँसो राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएका प्रधानमन्त्री दाहालले सोमबार नैै साँझ पदभार ग्रहण गरे।
 

कमेन्ट लोड गर्नुस