सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रतिनिधि सभाको बैठक १ बजेलाई सारियो

फाइल फोटो
फाइल फोटो
२०७९ पुष २६, ११:२३ खबर संवाददाता

काठमाडौं: प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेलाई सारिएको छ।

बिहान ११ बजे निर्धारित बैठक दुई घण्टा पछि सारिएको हो। विश्वासको मत दिने÷नदिने निर्णय लिन कांग्रेस पदाधिकारी बैठक जारी छ। यसपछि कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।
 

कमेन्ट लोड गर्नुस