सुदूर नेपाललाई विश्वसँग जोड्दै

च्यासलमा एमाले सचिवालय बैठक जारी

२०७९ माघ २६, ०३:०५ खबर संवाददाता

काठमाडौंः नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक केहीबेर अघिदेखि बसिरहेको एमाले केन्द्रीय कार्यालय सचिव डा भिष्म अधिकारीले जानकारी दिए।

बैठकमा राष्ट्रपति निर्वाचन, गठबन्धनमा देखिएका समस्या, सुदूरपश्चिम प्रदेश सरकार लगायतका विषयमा छलफल हुने बताइएको छ।
 

कमेन्ट लोड गर्नुस