सिंहदरबारमा बसेको तीन दलको बैठक निष्कर्षविहीन
२०७९ फाल्गुन ११, ०८:२०
काठमाडौँः सिंहदरबारमा बसेको तीन दलको बैठक निष्कर्षविहीन भएको छ।
बिहीबार साँझ राष्ट्रपति निर्वाचनबारे सिंहदरबारमा बसेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको बैठक निष्कर्षविहीन भएको हो।
यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि दलहरूले छलफललाई तीव्रता दिए पनि अहिले सम्म राष्ट्रपति बारे सहमति हुनसकेको छैन्।
कमेन्ट लोड गर्नुस