प्रधानमन्त्री भोलि सुदूरपश्चिम आउँदै
२०७९ चैत्र २५, ११:३३
धनगढीः प्रधानमन्त्री पुष्पकमल दाहाल भोलि सुदूरपश्चिम आउँदै छन्।
सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागि हुन प्रधानमन्त्री सुदूरपश्चिम आउन लागेका हुन्। प्रधानमन्त्री भोलि बिहान महेन्द्रनगर पुग्ने बताइएको छ।
कमेन्ट लोड गर्नुस