सुदूर नेपाललाई विश्वसँग जोड्दै

नागरिकता विधेयक प्रमाणीकरण खारेज गर्न माग

२०८० जेठ १९, ०६:१३ खबर संवाददाता

काठमाडौंः नागरिकता विधेयक प्रमाणीकरण खारेज गर्न माग गरिएको छ। नागरिकता विधेयक प्रमाणीकरण खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट पुगेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए।

नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको उक्त कदम खारेज गर्न माग गर्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलगायतले रिट पेस गरेका हुन्। रिटमा निवेदकहरुले राष्ट्रपतिको कदम खारेज गरी नागरिकतासम्बन्धी कानुन संसदीय प्रक्रियाअनुसार बनाउन माग गर्दै प्रमाणीकरण भएको विधेयकलाई तत्काल ऐनको अंग नबनाउन भनेका छन्।

कमेन्ट लोड गर्नुस