सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार २१, ०३:४१खबर संवाददाता

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ

धनगढी: शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया शिक्षामन्त्री... विस्तृतमा

असार २१, ०१:५१खबर संवाददाता

गोदावरी १ बिजौराका ओझा दम्पतिले गरे कपडा सहयोग

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ गोदावरी १ बिजौरा निवासी उमाशंकर ओझा र श्रीमती चन्द्राकान्त ओझा... विस्तृतमा

असार २१, १२:५८खबर संवाददाता

सांसद खेम कोइरालाद्वारा वैदेशिक रोजगारीमा ठगिएकालाई सम्पर्कमा आउन आह्वान

धनगढीः कैलाली क्षेत्र नम्बर–४ का सांसद खेम कोइराला ले वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका व्यक्तिहरूलाई... विस्तृतमा

असार २१, १२:३६खबर संवाददाता

धनगढीमा १३ वर्षीय बालक सम्पर्कविहीन, ट्युसन पढ्ने भन्दै घरबाट निस्किएका थिए

धनगढीः धनगढी उपमहानगरपालिका–६ अन्तर्गत जाली सिद्धि गणेश टोलका १३ वर्षीय बालक रिदम कुँवर शनिबारदेखि सम्पर्कविहीन... विस्तृतमा

असार २१, ०७:४२खबर संवाददाता

धनगढीका २ किशोर खैरोहेरोइनसहित पक्राउ

धनगढीः धनगढीका २ किशोर खैरोहेरोइनसहित पक्राउ परेका छन्।

असार २१, ०७:३३खबर संवाददाता

धनगढीबाट चरेशसहित बझाङकी एक महिला पक्राउ 

धनगढीः कैलालीको धनगढीबाट चरेशसहित बझाङकी एक महिला पक्राउ परेकी छिन्।