सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार ११, ०२:४३खबर संवाददाता

धनगढीको फूलबारी क्षेत्रमा खानेपानी धारा जडान खुला

धनगढी: नेपाल खानेपानी संस्थान धनगढी शाखाले धनगढी उप-महानगरपालिका वडा नं. १४ टिपो (फूलबारी) क्षेत्रका बासिन्दाका... विस्तृतमा

असार ११, १२:३९खबर संवाददाता

फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट, नेपाली सेनाका हुद्दाको मृत्यु

धनगढीः कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका एक हुद्दाको मृत्यु भएको छ भने एक सहसेनानी घाइते भएका छन्।

असार ११, १२:३१खबर संवाददाता

पूर्वमुख्यमन्त्री राजेन्द्र रावल सवार सरकारी गाडी धनगढीमा नालामा खस्यो

धनगढीः सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र रावलले चलाइरहेको सरकारी गाडी नालामा खसेको छ।

असार ११, १२:०७खबर संवाददाता

ईभी चालकद्वारा मुख्यमन्त्रीलाई ज्ञापनपत्र, सञ्चालनमा रोक नलगाउन माग

धनगढी: सुदूरपश्चिम प्रदेशमा ईभी (विद्युतीय सवारी) सञ्चालनमा रोक लगाउने तयारी भएको भन्दै ईभी चालकहरूले मुख्यमन्त्री... विस्तृतमा

असार ११, ०९:४१खबर संवाददाता

कैलालीमा टीकापुरबाहेक १२ स्थानीय तहले ल्याए आगामी आर्थिक वर्षको बजेट

धनगढीः कैलालीका एक स्थानीय तह बाहेक सबै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन्।... विस्तृतमा

असार ११, ०९:१३खबर संवाददाता

गोदावरीमा भीरबाट टेम्पो फालिएको विवाद टुंगियो, धानादेवीलाई ५ लाख क्षतिपूर्ति

धनगढीः कैलालीको गोदावरीमा वन अतिक्रमण हटाउने अभियानका क्रममा भीरबाट टेम्पो फालिएको घटनाको विवाद समाधान भएको छ।... विस्तृतमा