सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ १०, ०८:०४खबर संवाददाता

मृतक सिन्की बोहराका परिवारलाई १० लाख क्षतिपूर्ति दिने सहमति

धनगढीः कैलालीको अत्तरियामा बसको ठक्करबाट मृत्यु भएकी सिन्की बोहराका परिवारलाई क्षतिपूर्ति दिने सहमति भएको छ।

भदौ १०, ०८:०४खबर संवाददाता

कैलालीको गोदावरीका २ जना लागुऔषधसहित पक्राउ

धनगढीः कैलालीको गोदावरीका २ जना लागुऔषधसहित पक्राउ परेका छन्।

भदौ १०, ०७:३६खबर संवाददाता

दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट

सुदूरपश्चिमः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले कञ्चनपुरको दैजी र डडेल्धुराको जोगबुढा जोड्ने सडकलाई... विस्तृतमा

भदौ १०, ०७:२१रासस

सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैनः सशस्त्र महानिरीक्षक पौडेल

सुदूरपश्चिमः सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले नेपाल सरकारको ‘स्प्रिट’ अनुसार काम कारबाही... विस्तृतमा

भदौ ९, ०५:४८खबर संवाददाता

अपाङ्ग महिलामाथि जबरजस्ती करणी गरेकाे आरोपमा गोदावरीका एक युवक पक्राउ

धनगढी: कैलालीको गोदावरी नगरपालिका–८ धनचौरीमा शारीरिक तथा मानसिक रूपमा अपाङ्ग महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा... विस्तृतमा

भदौ ९, ०४:४१जयन्त सिंह भाट

सुदूरपश्चिमका हिमाल प्रवर्द्धन गर्न मन्त्री रावल समक्ष नेपाल पर्वतारोहण संघकाे चारबुँदे माग

धनगढी: नेपाल पर्वतारोहण संघ, सुदूरपश्चिम प्रदेशले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावललाई ज्ञापनपत्र... विस्तृतमा