सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ २४, ०३:२५अनुभव भट्ट

पहलमानपुर सबस्टेसनको ट्रान्सफर्मरमा खराबी, तीन दिनदेखि विद्युत् आपूर्तिमा समस्या

धनगढी: पहलमानपुर सबस्टेसनको ट्रान्सफर्मरमा खराबी आएपछि सबस्टेसनबाट विद्युत् उपभोग गरिरहेका विभिन्न क्षेत्रमा... विस्तृतमा

भदौ २४, ०२:००लक्ष्मण ढुङ्गाल

सेती अस्पतालको पार्किङ अस्तव्यस्त, गाडी राख्नदेखि निकाल्नसम्म सास्ती

धनगढी: धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्दै गए पनि पार्किङ व्यवस्थापन व्यवस्थित हुन नसक्दा... विस्तृतमा

भदौ २४, १२:५८जयन्त सिंह भाट

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सुझाव सङ्कलन गरिदै

धनगढी:विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग सुझाव संकलन... विस्तृतमा

भदौ २४, १०:३४खबर संवाददाता

निसर्ग हस्पिटलमा जेनजी शहीदको सम्झनामा दीप प्रज्वलन, परिवारलाई ३ लाख ५१ हजार सहयोग

धनगढीः जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले दीप प्रज्वलन... विस्तृतमा

भदौ २४, १०:२६खबर संवाददाता

कैलालीको ऐतिहासिक प्रशासनिक भवन पुनर्निर्माण गर्न पुरातत्व विभागसँग अनुरोध

धनगढीः गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ढलेको कैलालीको ऐतिहासिक प्रशासनिक भवन पुनर्निर्माणका... विस्तृतमा

भदौ २४, ०९:५४खबर संवाददाता

विश्व हिन्दू परिषद् नेपालको आयोजनामा तेस्रो रक्तदान कार्यक्रम सम्पन्न

धनगढी: विश्व हिन्दू परिषद् नेपाल, सुदूरपश्चिम प्रदेशको आयोजनामा तेस्रो रक्तदान कार्यक्रम सम्पन्न भएको छ। मानवीय... विस्तृतमा