सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन १५, ०४:५४खबर संवाददाता

मोटरसाइकलको ठक्करबाट घाइते ७ वर्षीय बालकको मृत्यु, विद्यालयमाथि लापरवाहीको आरोप

धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका ७ वर्षीय बालकको उपचारका क्रममा मृत्यु भएको छ।

साउन १५, ०२:५९खबर संवाददाता

कैलाली बहुमुखी क्याम्पसको खेल मैदानमा बाहिरी व्यक्तिको प्रवेश निषेध

धनगढी: धनगढीकाे कैलाली बहुमुखी क्याम्पसले आफ्नो खेल मैदानमा अनधिकृत रूपमा बाहिरी व्यक्तिको प्रवेशमा प्रतिबन्ध... विस्तृतमा

साउन १५, ०२:५९लक्ष्मण ढुङ्गाल

नन्दिनाज एकेडेमीमा ‘नन्दिनाज मुन-२०८३’ सुरु, युवाललाई नेतृत्व विकासको अवसर

धनगढी: धनगढी उपमहानगरपालिका–५ हसनपुरस्थित नन्दिनाज एकेडेमीमा शुक्रबारदेखि ‘नन्दिनाज मुन- २०८३’ सुरु भएको छ।... विस्तृतमा

साउन १५, १०:५१खबर संवाददाता

कैलाली र कञ्चनपुरबाट २ लाख ५४ हजारको अवैध सामान बरामद

धनगढीः कैलाली र कञ्चनपुरबाट २ लाख ५४ हजारको अवैध सामान बरामद गरिएको छ।

साउन १५, ०८:५६खबर संवाददाता

कैलालीको एक जना करणी गरेको अभियोगमा पक्राउ

धनगढीः कैलालीको एक जना करणी गरेको अभियोगमा पक्राउ परेका छन्।

साउन १५, ०८:५२खबर संवाददाता

गोदावरीका एक जना लागूऔषधसहित पक्राउ

धनगढीः कैलालीको गोदावरीका एक जना लागूऔषधसहित पक्राउ परेका छन्।