सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैत्र १८, ०२:३२रासस

आठ दिनपछि खुल्यो भीमदत्त–३ वडा कार्यालय, स्थानीयका माग सम्बोधनपछि सेवा सुचारु

दोधारा चाँदनी (कञ्चनपुर): कञ्चनपुरको भीमदत्त नगरपालिका–३ नम्बर वडा कार्यालय आठ दिनपछि फेरि खुलेको छ।

चैत्र १८, १२:५७रासस

महाकाली सिँचाइ आयोजनाः नियमित पानी ल्याउन नसक्दा सिँचाइमा समस्या

महेन्द्रनगर: कञ्चनपुरको एकमात्र राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत मूल नहर निर्माण तीव्र... विस्तृतमा

चैत्र १८, ११:४९रासस

यातायात कार्यालय महेन्द्रनगरमा बिचौलिया निषेध, सेवाग्राहीलाई सिधै सेवा लिन आग्रह

कञ्चनपुर: यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध गरेको छ... विस्तृतमा

चैत्र १८, ०८:२१खबर संवाददाता

जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ

कञ्चनपुरः जारि मुद्दामा फरार बेलौरीका एक जना पक्राउ परेका छन्।

चैत्र १८, ०७:०७रासस

कञ्चनपुरको लालझाडीमा सिकलसेल पहिचान गरिँदै

कञ्चनपुरः कञ्चनपुरको लालझाडी गाउँपालिकाको शङ्करपुरमा सञ्चालन गरिएको सिकलसेल एनिमिया तथा थालासेमिया निःशुल्क... विस्तृतमा

चैत्र १८, ०७:०१खबर संवाददाता

किसानलाई अनुदानमा उन्नत जातको धानको बीउ

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले किसानलाई उन्नत जातको धानको बीउमा ५० प्रतिशत अनुदान दिने भएको छ।