दुई जिल्लाबाट ५ लाख ७५ हजारको अवैध सामान बरामद
धनगढीः दुई जिल्लाबाट ५ लाख ७५ हजारको अवैध सामान बरामद गरिएको छ।
कञ्चनपुरबाट खैरो हिरोईन मुद्दामा फरार प्रतिबादी पक्राउ
कञ्चनपुरः कञ्चनपुरबाट खैरो हिरोईन मुद्दामा फरार प्रतिबादी पक्राउ परेका छन्।
चुरे फेदीको पिल्लरी गाउँमा सिँचाइ आयोजना
कञ्चनपुरः चुरे फेदीको शुक्लाफाँटा नगरपालिका–८ स्थित पिल्लरी गाउँमा सिँचाइ आयोजना निर्माण भइरहेको छ।
कञ्चनपुरमा लालपुर्जा पाएका चार मुक्त हलिया जग्गा नपाउदै अस्ताए
धनगढी : कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा २१ मुक्त हलियाले पुर्जा पाएको १० वर्षसम्म जग्गा पाएका छैनन्।
कञ्चनपुरको शुक्लाफाँटामा ६ करोडको लागतमा खानेपानी आयोजना निर्माण
कञ्चनपुरः कञ्चनपुरको नगरपालिका–२ ढकनियाँमा छ करोड ८० हजारको लागतमा खानेपानी आयोजना निर्माण गरिएको छ।
सुदूरपश्चिम विश्वविद्यालयका भवनकाे चार करोड १२ लाख भुक्तानी दिन बाँकी
धनगढी: सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय भवनसहितको भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायी आन्दोलित... विस्तृतमा
- ‹ previous
- 251 of 1300
- next ›