असार ३, १२:५०खबर संवाददाता
कञ्चनपुरको पुनर्वास नगरपालिकाले सम्झौता नगरेरै दियो १२ लाख भुक्तानी
धनगढीः कञ्चनपुरको पुनर्वास नगरपालिकाले सम्झौता नगरेरै १२ लाख रुपैयाँ भुक्तानी गरेको पाइएको छ।
असार ३, ०७:४०खबर संवाददाता
कञ्चनपुरमा एक बोर्डिङ स्कुलको भवनमा आगलागी
कञ्चनपुरः कञ्चनपुरमा एक बोर्डिङ स्कुलको भवनमा आगलागी भएको छ।
असार २, ०५:०९खबर संवाददाता
कञ्चनपुरमा खोलामा डुबेर एक युवकको मृत्यु
कञ्चनपुरः कञ्चनपुरमा खोलामा डुबेर एक युवकको मृत्यु भएको छ।
असार २, १२:४७खबर संवाददाता
भीमदत्तका जनप्रतिनिधि र कर्मचारीले बुझे भ्रमणको नाममा ३० लाख
धनगढीः कञ्चनपुरको भीमदत्त नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले भ्रमणको नाममा ३० लाखभन्दा बढीको बजेट खर्च गरेका छन्।
असार २, १०:४३खबर संवाददाता
कञ्चनपुरमा ८ लाख मूल्यको अबैध सामान बरामद
कञ्चनपुरः कञ्चनपुरमा ८ लाख मूल्यको अबैध सामान बरामद गरिएको छ।
असार २, ०८:४७खबर संवाददाता
कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन।
- ‹ previous
- 407 of 1319
- next ›