साउन १८, १०:००खबर संवाददाता
कञ्चनपुरबाट भन्सार छलीका सामानसहित ४ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामानसहित ४ जना पक्राउ परेका छन्।
साउन १८, ०८:०३खबर संवाददाता
कञ्चनपुरमा १ लाख ९१ हजार मूल्य बराबरको अवैध सामान बरामद
कञ्चनपुरः कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छली गरी अवैध रूपमा भित्र्याइएको सामान बरामद गरेको छ।
साउन १७, ०५:३९खबर संवाददाता
कञ्चनपुरको पुनर्वास नगरपालिकाबाट भूमि प्रशासन सेवा सुचारु
कञ्चनपुरः कञ्चनपुरमा पहिलो पटक पुनर्वास नगरपालिकाबाट भूमि प्रशासन सेवा सुचारु भएको छ । नगरपालिकाले शुक्रबारदेखि... विस्तृतमा
साउन १७, ०५:३३खबर संवाददाता
सुदूरपश्चिम विश्वविद्यालयको भवनबाट हामफालेका विद्यार्थीको मृत्यु
कञ्चनपुरः सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका एक विद्यार्थीको भवनबाट हामफालेर मृत्यु भएको छ।
साउन १७, ०८:४५खबर संवाददाता
कञ्चनपुरका एक किशोर खैरो हेरोइनसहित पक्राउ
धनगढीः कञ्चनपुरका एक किशोर खैरो हेरोइनसहित पक्राउ परेका छन्।
साउन १७, ०८:१२खबर संवाददाता
कञ्चनपुरमा नगदसहित ८ जना जुवाडे पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा नगदसहित ८ जना जुवाडे पक्राउ परेका छन्।
- ‹ previous
- 47 of 1352
- next ›