कञ्चनपुरमा सात लाख बढीको अवैध सामान बरामद
कञ्चनपुरः कञ्चनपुरबाट प्रहरीले करिब ७ लाख ३७ हजार ७५० मूल्य बराबरका अवैध सामान बरामद गरेको छ।
कञ्चनपुरका उदयमान कवि प्रचण्ड भाष्करको मृत्यु
कञ्चनपुरः कञ्चनपुरका उदयमान कवि प्रचण्ड भाष्कर कलौनी (गुणाकर)को २९ वर्षको उमेरमा निधन भएको छ। विगत एक वर्षदेखि... विस्तृतमा
कञ्चनपुरको दीपनगर आविमा शिक्षक नहुँदा पठनपाठनमा समस्या
कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका–११ स्थित दीपनगर आधारभूत विद्यालयमा दरबन्दीका शिक्षक नहुँदा पठनपाठन पुनः सञ्चालन... विस्तृतमा
कञ्चनपुरमा गोहीको आक्रमणबाट एक महिला घाइते
कञ्चनपुरः कञ्चनपुरमा गोहीको आक्रमणबाट एक महिला घाइते भएकी छन्। जिल्लाको पूर्नवास नगरपालिका–९ बिचफाटाकी ३२ वर्षीया... विस्तृतमा
थारु बस्तीमा सखिया नाचको रौनक
यतिबेला थारु बस्तीमा सखिया नाचको रौनक छाएको छ। दसैँमा थारु समुदायको घरघरमा अबेर रातिसम्म मादल घन्किने गर्दछ।... विस्तृतमा
कञ्चनपुरमा एक कृषि तथा पशुपन्छी फर्ममा आगलागी
कञ्चनपुरः कञ्चनपुरमा एक कृषि तथा पशुपन्छी फर्ममा आगलागी भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका–४ स्कुल टोल स्थित... विस्तृतमा
- ‹ previous
- 547 of 1335
- next ›