सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेठ १२, ०५:४४खबर संवाददाता

कञ्चनपुरमा स्वचालित सडक बत्ती जडान

कञ्चनपुरः  जङ्गली हात्तीले क्षति पु¥याउने क्षेत्रमा शुक्लाफाँटा नगरपालिकाले स्वचालित सडकबत्ती जडान सुरु गरेको छ।

जेठ ११, ०७:१२कमल सावद

कृष्णपुरका मेयर ओझाको प्रमुख काम, ‘स्वास्थ्य चौकीबाट २४ सै घण्टा सेवा’

धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले शपथ खाएको बिहिवार एक वर्ष भयो। उनले एक वर्ष... विस्तृतमा

जेठ ११, १२:१८खबर संवाददाता

कञ्चनपुरको एक ग्यारेजमा आगलागी

कञ्चनपुरः कञ्चनपुरको एक ग्यारेजमा आगलागी भएको छ। बिहीवार बिहान जिल्लाको बेलौरी नगरपालिका–२ गोकुलपुर बजारमा रहेको... विस्तृतमा

जेठ १०, ०९:४१खबर संवाददाता

बाघको आक्रमणबाट मृत्यु भएकी महिलाको परिवारलाई १० लाख राहत

धनगढीः  कञ्चनपुरमा बाघको आक्रमणबाट मृत्यु भएकी महिलाका परिवारलाई आर्थिक सहायोग हस्तान्तरण गरिएको छ।

जेठ ९, ०७:३७खबर संवाददाता

कञ्चनपुरमा दिँउसै हात्ती

धनगढीः कञ्चनपुरमा दिँउसै हात्ती पसेको छ। जिल्लाको पुर्नवास नगरपालिका वडा नम्बर–१० स्थित विकास बस्तीमा आज (मंगलवार... विस्तृतमा

जेठ ७, १०:१६खबर संवाददाता

कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

कञ्चनपुरः कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।