सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेठ १०, ०५:२२खबर संवाददाता

कञ्चनपुरको स्विमिङ पुलमा डुबेर एकजनाको मृत्यु

कञ्चनपुर: कञ्चनपुरको एक स्विमिङ पुलमा डुबेर पुरुषको मृत्यु भएको छ। जिल्लाको होटल ओपेराको स्विमिङ पुलमा डुबेर... विस्तृतमा

जेठ १०, ०४:१०खबर संवाददाता

कञ्चनपुरमा ११ वर्षीया बालिकामाथि दुर्व्यवहार, त्यसपछि युवकले गरे आत्महत्या

कञ्चनपुर: कञ्चनपुरमा एक युवकले बालिकामाथि दुर्व्यवहारपछि आत्महत्या गरेका छन्। मंगलवार भीमदत्त नगरपालिका–२... विस्तृतमा

जेठ १०, १०:०४खबर संवाददाता

पूर्णागिरीबाट खटीमा बजारसम्म नेपाली सवारीसाधन चल्न पाउनुपर्ने माग 

कञ्चनपुर: कञ्चनपुर उद्योग वाणिज्य सङ्घले सोमबार साँझ भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीलाई विभिन्न... विस्तृतमा

जेठ १०, ०७:४४खबर संवाददाता

कञ्चनपुरको बेलौरी नगर प्रमुखको पहिलो निर्णय : सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

धनगढी: कञ्चनपुरको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले सोमबार पदभार ग्रहण गरेका छन्। उनले पदभार ग्रहण... विस्तृतमा

जेठ ९, ०२:४९खबर संवाददाता

कञ्चनपुरका सीमानाका ४ दिन बन्द हुने 

कञ्चनपुरका सीमानाका १४ गतेदेखि बन्द हुने भएका छन्।

जेठ ९, ०२:१२खबर संवाददाता

कञ्चनपुरको भीमदत्तका कुन वडामा कसले जिते ?

भीमदत्त नगरपालिकामा नेपाली कांग्रस मेयर, उपमेयरसहित १३ वडामा विजयी भएको छ।