चैत्र १६, ०६:१७खबर संवाददाता
कञ्चनपुरमा मर्निङ वाकमा दौडिरहेका पुरुष बँदेलको आक्रमणबाट घाइते
शुक्लाफाँटा नगरपालिका ६ कसरौलका अन्दाजी ५५ वर्षीय आनन्दसिंह भाटलाई बँदेलले आज आक्रमण गरी घाइते बनाएको छ।
चैत्र १६, ०४:४५खबर संवाददाता
कञ्चनपुरमा पिकनिक गएका युवकको डुबेर मृत्यु
कञ्चनपुरमा पिकनिक गएका उक युवकको तालमा डुबेर मृत्यु भएको छ।
चैत्र १६, ०३:४५खबर संवाददाता
कुलतको दलदलमा फस्दै युवायुवती, कञ्चनपुरमा करिव ७ सय लागूऔषधका मुद्धा
जिल्ला अदालत कञ्चनपुरमा चालु आर्थिक वर्ष २०७८÷२०७९ को हालसम्ममा ६ सय ९९ मुद्धा दर्ता भएका छन्।
चैत्र १६, १२:४४खबर संवाददाता
कञ्चनपुरको कृष्णपुरमा जग्गा नापी थालियो
कञ्चनपुरको कृष्णपुर नगरपालिकाले मंगलबारदेखि जग्गा नापीको काम सुरु गरेको छ।
चैत्र १६, ११:२७खबर संवाददाता
कञ्चनपुरमा चितुवा पासोमा
कञ्चनपुरमा एक चितुवा पासोमा फसेको छ। जिल्लाको भीमदत्त नगरपालिका-१५ र १६ बिचको मझगाउँ खोलामा चितुवा पासोमा फसेको हो।
चैत्र १६, ०८:४४खबर संवाददाता
एमाले कञ्चनपुरको चुनाव लक्षित साप्ताहिक अभियान
नेकपा एमाले कञ्चनपुरले स्थानीय तहको चुनाव लक्षित साप्ताहिक अभियान सुरु गर्ने भएको छ।
- ‹ previous
- 808 of 1354
- next ›