शिक्षकहरुको परीक्षाका लागि कञ्चनपुरको पुनर्वासका विद्यालय बन्द
शिक्षकहरुको परीक्षाका लागि कञ्चनपुरको पुनर्वास नगरपालिकाका विद्यालय बन्द हुने भएका छन्।
कैलालीका युवक कञ्चनपुरमा मृत फेला
धनगढी: कञ्चनपुरमा एक युवक मृत फेला परेका छन्। शनिवार जिल्लाको कृष्णपुर नगरपालिका–१ कुम्गडा नजिक अन्दाजी २५ वर्षीय... विस्तृतमा
कञ्चनपुरमा जिल्ला न्यायधीस धामी तोकिए निर्वाचन अधिकृत
कञ्चनपुरमा न्यायधीस मदनबहादुर धामी जिल्ला निर्वाचन अधिकृत तोकिएका छन्।
कञ्चनपुरमा डडेल्धुराका एक युवक मृत फेला
कञ्चनपुरमा डडेल्धुराका एक युवक मृत फेला परेका छन्।
कञ्चनपुरमा धुलो नियन्त्रण गर्न माग गर्दै सडक अवरुद्ध
सडकमा धुलो उड्न थालेपछि स्थानीय व्यवसायीले कलुवापुर–बेलौरी सडकखण्डको कलुवापुर चौराहमा सडक अवरुद्ध गरेका छन्।
कञ्चनपुरको कृष्णपुरका जनप्रतिनिधिले भगवानलाई पनि ठगे !
कृष्णपुर नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएको पाँच वर्षमा नगरपालिकाले आफ्ना कार्यकर्ता भएको क्षेत्रमा मात्रै... विस्तृतमा
- ‹ previous
- 810 of 1354
- next ›