कञ्चनपुरमा ३४० मतदान केन्द्र निर्धारण
कञ्चनपुरः स्थानीय तहको निर्वाचनलाई लक्षित गरी यहाँ ३४० मतदान केन्द्र निर्धारण गरिएका छन्।
कञ्चनपुरको बेलौरीका जनप्रतिनिधिको कार्यकाल असफल भएको टिप्पणी
अधिकार सम्पन्न स्थानीय तहले जनताबाट निर्वाचित जनप्रतिनिधि पाएको पाँच वर्षमा नगरको विकासमा उल्लेख्य काम नभएको... विस्तृतमा
कञ्चनपुरमा व्यावसायिक खेतीतर्फ आकर्षित गर्न अनुदानमूलक कार्यक्रम
कञ्चनपुरको कृष्णपुर नगरपालिकाले व्यावसायिक खेतीका लागि कृषि अनुदान कार्यक्रम सञ्चालन गरेको छ।
कञ्चनपुरको वेदकोटमा ज्येष्ठ नागरिकलाई सम्मान
धनगढी : कञ्चनपुरको वेदकोट नगरपालिकाले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। नगरपालिकाले मंगलबार ज्येष्ठ नागरिक मिलन... विस्तृतमा
कञ्चनपुरको प्रभात विद्या निकेतनको २९ औँ वार्षिकोत्सव सम्पन्न
कञ्चनपुर: कञ्चनपुरका प्रभात विद्या निकेतनको २९ औँ वार्षिकोत्सव सम्पन्न भएको छ। प्रभात विद्या निकेतन बसन्तपुरले... विस्तृतमा
कञ्चनपुरको सुदूरपश्चिम बहुउद्देश्यीय सहकारीको भवन उद्घाटन
कञ्चनपुर: कञ्चनपुरमा रहेको सुदूरपश्चिम बहुउद्देश्यीय सहकारी संस्थाको भवनको उद्घाटन गरिएको छ। बेदकोट नगरपालिका–४... विस्तृतमा
- ‹ previous
- 816 of 1354
- next ›